सीमा विवाद समाधानको बंगलादेश मोडल चर्चामा

प्रधानमन्त्री र एमाले नेताहरुबीच सीमा विवाद र बंगलादेश मोडललाई लिएर पनि आरोप प्रत्यारोप चल्यो । भारतीय समकक्षी मोदीले पत्रकार सम्मेलनमै सीमा समस्या समाधान गर्ने बताएपछि उत्साहित भएका प्रधानमन्त्री प्रचण्डले दिल्लीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब विकल्पहरु खोजी हुने र नेपाली विज्ञहरुले वंगलादेश मोडल पनि विकल्प हुनसक्छ भनेर सुनाएका थिए । एमालेले यसमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो … Continue reading सीमा विवाद समाधानको बंगलादेश मोडल चर्चामा